Skip to main content

Posts

Featured

बैशाख २३गते नेपाल बन्द नेकपा माओवादी ले गरेको हो!(केन्द्रीय कार्यलय बिज्ञप्ति सहित)

माओवादी द्वारा बैशाख २३गते नेपाल बन्द घोषणा (बिज्ञप्ति सहित) प्रतिकृयावादी दलाल कमाउनिष्ट सरकारले नेपाली जनतामाथि चरम दमन गरिरहेको छ! भ्रष्टाचार महँगी कालोबजारी बलत्कारका घटनाहरु लाई दलाल सरकारले उच्च हिसाबले ढाकछोप गरिरहेको छ! राष्ट्रियता जनताका जनजीविकाको आवाज उठाउने क्रान्तिकारी शक्तिहरुलाई प्रतिबन्ध दमन फासीवादी व्यवहार गरिरहेको छ!जनताका छोराछोरीहरु लाई गुलाम बनाइ विदेशहरुमा बैधानिक रुपमा तरकारीको भाउमा बेचिरहेको छ!सामाजिक फाँँसिवादी दलाल सरकारले नेपाली जनतामाथि युद्धको भारी बोकाउने चलखेल गरिरहेको प्रष्ट देखिन्छ! जनताका छोराछोरीहरु लाई जबर्जस्ती झुटा मुद्दा लगाउने फसाउने र जेल कोच्ने प्रचपञ्जमा दलाल सरकार तीव्र गतिमा अगाडि बढेको छ!यस्ता किसिमका सरकारी रवैया प्रति हाम्रो पार्टी डटेर संघर्ष गरिरहेको छ!
        विभिन्न बहानाबाजी गरेर फसाउने दमन गर्ने यस्ता खालका क्रियाकलाप हामिहरु लाई सहिय हुदैन हाम्रो पार्टी यसको बिरुद्ध सशक्त संघर्षमा उत्रिएको छ विदेशीहरूका गुलामहरुले आफूले हिजो के गरेको थिएँ कहाँबाट आएको हु भन्ने बिर्सिएर आज सच्चा कम्युनिष्ट राजनीतिक शक्तिहरूलाई पन्छाउँदै आफु खुसी र…

Latest posts

गिरफ्तार नेता कार्यकर्ता रिहाइको माग गर्दै माओवादी द्वारा बैशाख २३गते नेपाल बन्द घोषणा